एजेन्सी – बिहीबार दिउँसो मुम्बइमा १४ वर्षकी एक छात्राले बिल्डिङको ८ तला माथिबाट हाम्फालेर आत्महत्या गरेको लाइभ भिडियो फुटेज सार्वजनिक भएको छ । कान्दीवलीको ठाकुर्ली भिलेजमा रहेको अर्किड बिल्डिङको ८ औं तल्लाबाट ती छात्राले हाम्फालेर आत्महत्या गरेको भारतिय मिडियाले जनाएका छन् ।
शुक्रबार सार्वजनिक भएको यो भिडियोमा ती बालिका तल खसिरहेकी देखिएकी छिन् । यद्यपि ती बालिकाले किन आत्महत्या गरेकी हुन् भन्ने खुल्न नसकेको बताइएको छ ।उनले आत्महत्या गरेपछि बिल्डिङको त्यो तल्ला खाली भएको बताइएको छ ।

|
![]() |
0 comments:
Post a Comment