छिरिङ रितार शेर्पाकोको निर्देशनमा बनिरहेको टेलिफिल्म सिंहदरबार कि प्रधानमन्त्री आशा सिंह उर्फ गौरी मल्ल संग हामीले केही रमाईलो कुराकानी गरेका छौ ।दोश्रो सिजनको लागि धमाधम सुटिङ भईरहेको उक्त टेलिफिल्मको सेटबाट हामीले केहीबेर गौरी संग चिट च्याट गर्ने मौका पाएका थियौ जहाँ हामीले सोधेका विभिन्न प्रश्नहरुको जवाफ उनले मज्जाले दिएकी छिन् ।

|
![]() |
0 comments:
Post a Comment