काठमाडाैँ । रवि लामिछानेको तस्बिर सहितको शिधकुरा जनतासंगको ब्यानर फहरयाका कीर्तिमानी आरोही पेम्बा दोर्जी शेर्पाले रवी लामिछाने संग भेट गरेका छन्भि | रवी लामिछानेको अफिसल पेजमार्फत लाइब आयका पेम्बा ले आफ्नो खुसि साट्दै आफ्नो कुरा राखेका छन्ज जुन तलको भिडियोमा हेर्न सकिन्छ|
न्यूज २४ को लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको झण्डा सगरमाथाको चुचुरोमा फरफराइएको छ । कीर्तिमानी आरोही पेम्बा दोर्जी शेर्पाले सत्रौं पटक सगरमाथाको सफल आरोहण गर्दा यो सम्भव भएको हो । गत मे चौध अर्थात जेठ तीन गते विहान ११ बजे पेम्बा दोर्जी शेर्पा सगरमाथाको चुचुरोका सत्रौं पटक पाइला राख्न सफल भएका हुन् । उनले आफ्नो साथमा न्यूज २४ टेलिभिजनको झण्डा र सिधा कुरा जनतासंगको झण्डा र लोगो सगरमाथाको चुचुरोमा फहराएका थिए । साथै उनले राष्ट्रिय एकताका प्रतिक पृथ्बी नारायण शाहको मुर्ति पनि सगरमाथा चुचुरोमा उभ्याएका छन् । २०१४ को मे २१ मा आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर सबभन्दा द्रूत समयमा आरोहण गर्ने कीर्तिमान कायम गरेका थिए ।

|
![]() |
0 comments:
Post a Comment