Monday, June 25, 2018

जन्म दिने आमाले छोडेपछी बोनम्यारो पीडित बनेकी ४ बर्षे नानी एलिश्ना सहयोगको अपिल गर्दै – सके आर्थिक सहयोग गरौँ, नसके यस भिडियोलाई सक्दो सेयर गरि सहयोगी मनसम्म पुर्यीदिनुहोला


पाचथर स्थायी घर भएकी ४ बर्षीय नाबालिका एलिश्ना राईलाई बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगले थलिएकी छिन् । करिब ५ महिना देखि उनि यो रोगले थालिएकि हुन् आफ्नो प्यारो छोरी यति सानो उमेरमै यस्तो गम्भीर रोग लागेपछि बाबु मिलन राई पिडामा छन् ।
पिडा त्यति मात्र कहाँ होर आफु विदेश हुदा श्रीमतीले एक छोरा र क्यान्सर पिडित छोरी छाडेर गइन ।

सिकिस्त बिरामी भएपछि एक महिना सम्म काठमाडौँ स्थित कान्तिबाल अस्पतालमा उपचार पछि अवस्था झन् गम्भीर भएको भन्दै अस्पतालले नसक्ने र नया दिल्ली लान सुझाब दिएका थिए । त्यसपछि नया दिल्ली स्थित सरगमग्राम अस्पतालमा लगेर चेकजाच गराउदा बोनम्यारो जस्तो गम्भीर रोग लागको पत्ता लाग्यो।

भारतमा अस्पतालमा उपचार खर्च नसकेर नेपाल फर्किएका हुन् । बोमम्यारो प्रत्यारोपण गर्ने मात्रै बिकल्प रहेको डाक्टरले भनेका नाबालिका स्याहार्दै एक शुसिला लिम्ब भन्छन उपचारका लागि दश देखि बिष लाख भारु खर्च लाग्ने भने पछि राईलाई पिडा थपिएको छ ।

आफु परदेशमा हुदा श्रीमतीले पनि यस्तो हालतमा छाडेर गइ । उपचार गर्ने आर्थिक अवास्था कम्जोर भएकै कारण छोरीको उपचार हुन नसकेको राइले बताउछन । छोरीलाई बचाउन सबै नेपाली मनका धनि नेपाली दाजु भाइ दिदि बहिनिप्रति सहयोगको लागि अपिल गरेका छन् ।

सहयोग गर्न चाहनु हुन्छ भने तलको नम्बरमा सम्पर्क गर्नुहोस : पिडित बालिकाको बुबा मिलन राई : ९८४००५७५२०

0 comments:

Post a Comment