आयो रबि लामिछानेको यस्तो खतरा गित (हेर्नुहोस भिडियो )
१५ बुटवल ,समतल अनलाइन ।नेपालका बहुचर्चित पत्रकार जनताका दुकदुकी रबि लामीछानेको कामको प्रसंशा गर्दै उनको बारेमा “रबि
लामिछाने”बोलको गित सार्वजनिक भएको छ। उक्त गितमा स्वर गाएक वसन्त लम्साल र गायिका सकुन्तला ढकालले दिएका छन भने लय सृजना सन्चारकर्मि कृष्ण बाबुको रहेको छ । उक्त गितको निर्देशन बिस्णु भट्टराईले गरेका हुन । भिडियो :
0 comments:
Post a Comment