तिम्रो नाम मेलिना राई को स्वरमा रहेको आधुनिक गित भर्खर मात्र बाहिरीएको छ कृपया हेरेर अथवा सुनेर एकपटक साथ दिनु होला June 29, 2018 No comments गीतकार तथा कलाकार दधि सुबेदी को शब्द अनि मेरो कम्पोजिसनमा यो नया गीत हजुरहरु समक्छ्या सेयर गर्दैछौ। हजुरहरुले पनि सेयर गरि सहयोग गरिदिनु होला। तिम्रो नाम .... स्वोर : Melina Rai शब्द : Subedi Chhetri Dadhi संगीत : Amber Tumbapo Subba एरेन्जर : Ramesh Bhattarai रेकर्डिङ्ग/मीक्सिंग : Kishor Thapa कलाकारहरु: Sampada/Dadhi भिडियो निर्देसक: Rajiv K Shrestha Share This: Facebook Twitter Google+ Stumble Digg Email ThisBlogThis!Share to XShare to Facebook
0 comments:
Post a Comment