जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने एयरलाइन्सको उपहार June 21, 2018 by admin जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने एयरलाइन्सको उपहार एजेन्सी – साउदी अरेबियाबाट भारत आउदैं गरेको ३५०० फिट उचाइमा रहेको बिमानमा सवार एक महिला यात्रुले बच्चा जन्माइन। उक्त प्लेन जेट ऐरवेजको थियो। उक्त प्लेन साउदी अरेवीयाबाट कोचिको लागि उडेको थियो। तर जब महिलाले जहाजभित्रै बच्चा जन्माइन्, आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि भनि जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो। जहाजमा जन्मिने दुर्लब बच्चाहरुको सुचिमा पर्न गई उक्त बच्चाले इन्डियन ऐरलाइन्सको जेट ऐरवेजबाट गज्ज़बको उपहार पायो। त्यो उपहार के थियो भने उक्त शिशुले जिबनभर जेट एयरमा निःशुल्क यात्रा गर्न पाउनेछ । प्लेन चालक दल, प्लेनको एक नर्स र एक प्यासेन्जर मिलि ३५०० फिटको उचाइमा उक्त बच्चाको सफल जन्म गरे । प्लेन मुम्बैमा अवतारण गरिसकेपछि आमा र शिशुलाइ नै अस्पताल पुर्याइएको थियो। बि.बि.सी अनुसार अहिले शिशु र आमा दुवैको स्वास्थ्य राम्रो छ। जेटको कम्पनीले चालक दल र नर्स दुबैलाई धन्यबाद दिए। गत अप्रिलमा टर्किस ऐरलाइन फ्लाइटमा ४२००० फिट को उचाइमा एक बच्चा जन्मिएको थियो। June 20, 2018 No comments Share This: Facebook Twitter Google+ Stumble Digg Email ThisBlogThis!Share to XShare to Facebook
0 comments:
Post a Comment