Wednesday, June 27, 2018

भर्खरै झापा बाट आयो अत्यन्तै ठुलो दुखको खबर[ R I P] पुरा बिवरण सहित पढ्न र हेर्न फोटो मा किलिक गर्नु होला👇👇



Rest_in_peaceफेसबुक प्रयोगकर्ताले सक्दो शेयर गरि धेरै जनमानसमा पुराउनुहोला। धन्यबाद
झापा बुधबारेको वाल्मीकि स्कुलमा अध्यनरत बहिनी सलिना ढकालले SEE परिक्षामा 2.80 जिपिए आएपछि बिख सेवन गरि मृत्युवरण गरेकी छिन्सलिना प्रति हार्दिक श्रद्धाञ्जली छ।साभार: झापा वुलेटिन /।नतिजा हो जे पनि हुन सक्छ ।

तर येसरी बिख सेवन गरि आत्माहत्या गर्नु हुदैन। आमाबाबुले दुख गरेर जन्माइ हुर्काइ गरेको के अर्थ भयो?? आज यो दिन देख्नलाइ ?कृपया सबैलाइ सचेत गराउन यो पोस्ट्लाइ सक्दो शेयर गरौ । आत्माहत्या समाधान हैन । say no to suicide

0 comments:

Post a Comment