काठमाडौँ : एक महिलाको रहस्यमय मृत्युपछि उनका श्रीमान्ले गर्ने घृणित कामहरुको पोल खुलेको छ ।ती व्यक्तिले श्रीमतीलाई रातीमा रक्सी चुरोट खुवाउँदै मुखमा टेप टाँसिदिएर निर्घात रुपमा कुटपिट गर्ने गरेको रहस्य खुलेको हो ।
अहिले ती महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ ।
सरकारी कर्मचारी कार्यालयभित्रै खसी काटेर रक्सी र मासु खान्छन् ! कर्मचारीको पारा हेर्नुहोस (भिडियो)
पोखरा : जनताको कर तिरेर राज्यको तलब खाने कर्मचारी जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने ठाउँमा दिउसै कार्यालय हातामा रक्सी र मासुको पार्टी गर्छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ ।
हो यस्तै भएको छ नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखामा । सो कार्यालय हाता भित्रै कर्मचारीहरु दिउसै रक्सी र मासु खाएको अनौठो दृश्य देखिएको छ ।
विशेष सुचनाको आधारमा शुक्रबार फेवा टेलिभिजन सो कार्यालयमा पुग्दा कर्मचारीहरु दारु पार्टीमा मस्त थिए । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखा प्रमूख कैलाश पन्त सहित २३ जना कर्मचारी दिउसै कार्यालय हाताभित्रै रक्सी र मासुकोमा झुम भएका थिए ।
उनिहरुलाई मापसे चेक जाँचगरी मापसे गरेका ११ जनालाई ईलाका प्रहरी कार्यालय डाँडाको नाकमा राखिएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस भिडियो :

|
![]() |
0 comments:
Post a Comment