काठमाडौँ । युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको साँगीतिक कार्यक्रम सकेर नेपाल फर्किएसँगै पढाई सुरु गरेका छन्।
शनिबारबाट होस्टलमा आएका अशोक विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेसँगै भेट्टिएका छन्। अशोकले दुबईको साँगीतिक कार्यक्रम अत्यत्तै रमाइलो भएको बताए।

|
![]() |
0 comments:
Post a Comment