Wednesday, July 11, 2018

साबधान ! नियमित यौन सम्पर्क राख्ने मान्छे १५ वर्ष धेरै बाच्ने !यौन सम्पर्क नराख्नुका डरलाग्दा बेफाइदाहरु । (भिडीयो सहित्)


मानिसका थुप्रै आदारभूत आवस्यकताहरु हुन्छन । तिमध्य सेक्स एक प्रमुख आवस्यकता हो ।
आनन्द र सन्तुष्टिका लागी मात्र नभएर सेक्स आफ्नो पुस्तालाई अगि बडाउन या अस्तित्व जोगाउन पनि महत्वपुर्ण छ ।
मनव जात मात्र नभएर पृथ्वीका हरेक प्राणिमा यो आवस्यकता हुन्छ र सम्पुर्ण जिवित प्राणिले यसको सम्भोग पनी गरेको पाइन्छ ।
स्वास्थ्यको दृस्टिकोणले पनी शारिरिक सम्बन्ध राख्नु निकै जरुरी छ । नियमी रुपमा सम्भोग गर्नाले परिवारमा खुशी ल्याउनुका साथै आफ्नो स्वस्थ जिवनलाई पनि निकै प्रभावकारी बनाउछ 

0 comments:

Post a Comment