जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी
जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आकलन गर्दै समितिअन्तर्गतका विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
अशोक दर्जीको नाममा जग्गा पास भयो , आमा बुबाको हर्सका आशु (भिडियो सहित)
युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै पोखराको कार्यक्रम सकेर अशोकको घर निर्माणका लागि झापा गएका छन् ।
घर निर्माण कार्य तिब्र गतिमा रहेको निर्माण पक्षको भनाइ छ । गायक टंक र अशोक दर्जी भिभिन्न इस्टेज कार्यक्रममा ब्यस्त छन् । उनिहरुको डिमाण्ड अन्य बाहिरी देश बाट भैरहेको टंक बुढाथोकिको भनाइ छ ।
झापामा अशोक दर्जीको घर बनाउन लिएको जग्गा पास गर्न आज अशोक दर्जी , टंक बुढाथोकी र अशोकका आम बुबा मालपोत कार्यालय पुगेका छन् ।
भिडियो यहाँ बाट हेर्नुहोला:
।

|
![]() |
0 comments:
Post a Comment