Saturday, July 7, 2018

१७ बर्षिया अम्बिका कंडेल र दुर्गा बिकको अवैध यौन सम्बन्धबाट जन्मियो सन्तान, मारेर फाले घरको करेसोमा हेर्नुस् भिडियो सहित


अबैध गर्भधारण गरि नौ महिना सम्म कोखमा पालेको बच्चालाई जन्मने बित्तिकै आमाले नै हत्या गरेको पुष्टि भएको छ ।पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा साउन १६ गते विहान मृत अवस्थामा फेला परेको नवजात शिशुलाई आमाले नै हत्या गरेको पुष्टि भएको

हो।पर्वतको कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने १७ बर्षिया अम्बिका कंडेलले शिशुलार्ई साउन १६ गते बिहान साढे २ बजे चर्पीमा जन्म दिएपछि नाभी तानेर हत्या गरेकी हुन। उनले शिशुलाई हत्या गरेपछि आफ्नै घर पछाडी झाडीमा फालेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । हत्या आरोपी कँडेल अबिबाहित हुन । भिडियो हेर्नुहोस

0 comments:

Post a Comment