बिहान ४ बजेसम्म सर्प घाटिमा बसेको सन्जिवले अन्तिममा सर्पको टाउको चुसे र दुधजस्तो एकमुख थुक थुके । त्यसपछी सर्पले छाड्यो । आफन्त साथी भाइले बोकेर घरमा पुराएपछी यिनी आफै सर्प जस्तै बने । बिरामिका बुवा मुमबहादुर तामाङ छोरा सन्जिव चारदिन सम्म सर्पको हाउभाउमा बसेको बताउँछन ।सर्प संगको चार घण्टा लामो बसाईले सन्जिव सर्प जस्तै बनेका छन । कुण्डला माबी भद्रुटारमा कक्षा १२ मा पढ्दै गरेका यि किशोरमा यस्तो फरक खालको समस्या यो भन्दा अगाडी देखिएको थिएन ।
घसृएर हिँड्ने, खानपिन नगर्ने, साना-साना ठाउमा आफ्नो शरीर छिराउने, सर्पको जस्तै जिब्रो निकाल्ने, उनि मानिसहरुको होहल्ला र जमघट मन पराउदैनन ।

|
![]() |
0 comments:
Post a Comment