Wednesday, July 11, 2018

हार्दिक श्रद्धाञ्जली ! साउदी बाट आयो रुहाउने खबर …सक्दो शेयर गरौ पुरा बिवरण सहित हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇


हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली।।  ————————————–—––- रोजगारीको शिलशिलामा खाडी मुलुक साउदी अरब छिरेका पाल्पा घर भएका भुवन थापा मगर भनेर चिनिने उमेर अन्दाजी ३५/३६ बर्ष जस्तो देखिने र कम्पनी मै कार्यरत (भुवन थापा मगर)Company::: Farm supermarket Al khobar Farm_08 नम्बर मा कार्यरत राती को दिउती सकेर रूम आएर खाना बनाएर खाएर कुर्सीमा बसेर फोन गर्दै गर्दा अचानक हर्तअत्याक भएर असामहिक निधन भएको खबर थाहा भएको छ र उहाँको आत्मा शान्तिको को लागि भावपुर्ण श्रद्धाञ्जली का साथ like र share गर्दै जानू होला।

0 comments:

Post a Comment