साउन महिनामा १९ वर्ष पछि शुभ संयोग बन्दै ! चारवटा सोमबारको महत्व यस्तो छ !
साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दु धर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्तोका साथ भगवान शिब को पूजा आरधना गर्ने परम्परा चलीआएको छ।
सन् २०१८ अर्थात् यसपाली आउंदै गरेको साउन महिनाका सोमबार झन् धेरै शुभ संयोग लियर आउने रहेको ज्योतिषहरुले बताएका छन् । यसपाली
साउन महिना जुलाई २८, २०१८ (शनिबार) देखि सुरु हुँदैछ। जुन २६ अगस्ट, श्रावण पूर्णिमा को दिन बाट समाप्त हुनेछ। यस वर्ष साउन महिनामा १९ साल पछिको शुभ संयोग रहेको
बताइएको छ ।दोस्रो सोमबार (६ अगष्ट ): रोग निवारण
यो सोमबारको संयोग अनुसार राम्रो स्वास्थ्य,वृद्धि र बल प्राप्त हुने योग रहेको छ । यस दिन, लामो समय देखि गम्भीर रोगबाट पिडित व्यक्तिहरुले भगवान शिव को पूजा आराधना गरेर शिवलिङ्गमा जल चडाएपछि त्यो जल हातमा लिएर थोरै खाने र आफ्नो शरिरमा अबिषेक गर्दा रोग कम हुदै जाने मान्यता रहेको छ । यस दिन वर्त बसेर नियामले भगवान शिव को पुजापाठ गर्दा भएका रोगहरुले डदै जाने र अन्य कुनै रोगहरु सम्म टाढा जनेछन् ।
तेस्रो सोमबार (१३ अगष्ट ): मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने
साउनको तेस्रो सोमबार वर्त बसी पुजापाठ गरेमा आफूले चिताएका कुराहरु पुरा हुदैँ जानेछन् । यस दिनमा वर्त बसेर भगवान शिवका मन्त्रहरु पाठ गरि पूजा गर्नु पर्नेछ । शिव भक्तहरुको लागि यो पनि धेरै विशेष हुनेछ जो शिव को मन्त्र सिद्ध गर्न चाहन्छन। तपाईसँग भएका समस्याहरु र तपाईहरुले सोचेका र अटेका कामहरु वर्त बसेर पूजा गर्ने क्रममा आफूले मनमनै सम्झिनु भयो भने यी कुराहरु छिटै तपाईहरुले प्राप्त गर्न सक्नु को साथै समस्या हरु बिस्तारै हल हुदैँ जानेछन,

|
![]() |
0 comments:
Post a Comment