Tuesday, July 3, 2018

हिले पहिरोमा हेर्दाहेर्दै पुरियो गाडी, भाइरल हुँदै मुग्लिनको त्रासदीपूर्ण भिडियो पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇


चितवन । मुग्लिन-नारायणगढ सडकमा माथिबाट खसेको हिले पहिरोले गुडिरहेको एउटा गाडी नै पुरिदिएको छ ।पानी परिरहेको बेला मुग्लिन सडकमा खसेको पहिरोमा यात्रुहरू दैनिक कति हैरानी र जोखिममा यात्रा गरिरहेका छन्

गुडिरहेको जिपमा अचानक माथिबाट हिले पहिरो खसेर जिप नै पुरिदै गएको दृश्यमा देखिन्छ ।दुबै तर्फ सयौं यात्रु र सवारी रोकिन्छन्, र त्यहाँ होहल्ला र तनावको वातवरण देखिन्छ ।पहिरोमा डुब्दै गएको जीपको बचाउने कुनै उपाय नै हुन्न ।हेर्नस् यो त्रासदीपूर्ण भिडियोः

0 comments:

Post a Comment