Thursday, July 12, 2018

कार्यक्रममै भित्रि वस्त्र देखिएपछि…. (भिडियो सहित) पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇


काठमाडौं : सोमबार निकै चर्चा गरिएको फिल्म ‘नाईं नभन्नू ल– ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । मुख्यतया फिल्मको छायांकन इलाम र झापामा गरिएको छ ।

इलामको चियावारी भने पछि मन नपराउने सायदै होलान् । ‘नाईं नभन्नू ल’ फिल्मको सुरुवातदेखिको बिशेषता बनेका अनुभवलाई भने इलाम भन्दा पनि सेड्रेना मन परेको बताएका छन् ।

तर, सेड्रेनाले भने आफूहरुलाई देखेर सबैजना हाँस्ने गरेको बताईन् । अनुभवले अभिनेता प्रदिपको खुलेर प्रशंसा गर्नुका साथै आफूलाई प्रदिप दाई मन पर्छ भनेर समेत भन्न भ्याए ।

0 comments:

Post a Comment