काठमाडौँ। बालगायक अशोक दर्जीको नाममा जग्गा पास भएको छ। देश-विदेशमा रहने नेपालीहरूले गरेको सहयोग संकलनले अशोकको जीवन फेरिने भएको छ। जसमा उनका आमा बुवा पनि खुशी देखिएका छन्। सङ्गीतकार टङ्क बुढाथोकीले केही दिन अगाडि अशोक दर्जीको सहयोगार्थ आयोजना गरिएका विदेशका कार्यक्रममा उनलाई लिएर गएका थिए जसबाट अशोकको लागि सहयोग सङ्कलन भएको थियो।
यसैबीच आफ्नो छोराको नाममा जग्गा पास भएपछि अशोक दर्जीका बुवा आमाले रक्सी खान छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

|
![]() |
0 comments:
Post a Comment