Wednesday, July 18, 2018

महिलालाई सन्तुष्ट पार्न कति समय सम्म यौनसम्बन्ध राख्नुपर्छ , लिंगको आकार कत्रो हुनुपर्छ ? पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् ।

एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले गर्छ । यदी तापाइ यो सोच्नु हुन्छ कि महिलाहरु सेक्सको बिषयमा खुलेर कुरा गर्दैनन भने तपाइ गलत हुनुहुन्छ ।

अबको समय पहिलाको जस्तै छैन । महिलाहरु निकै नै बिकसित भइसकेका छन । पुरुषहरु ले जस्तै महिलाहरुले पनि सेक्सको बिषयमा उत्तिकै चासो देखाउने गरेका छन । महिलाहरु को हाउ भाउ हेरर नै थाहा पाउन सकिन्छ कि महिलाहरु सेक्स प्रती कती उतसाहित छन वा उनिहरुले सेक्स बिषयलाई कसरी सोची रहेका छन ।

पुरुषहरुमा भन्दा महिलाहरुमा कामुक्ता बडी हुने एक अध्यानले देखाएको छ । यस्ता महिलाहरु सम्भोगको समयमा सेक्सको पुरा मज्जा लिने गरेका छन । यौन सम्पर्कको बेला पुरुषहरुलाई भन्दा महिलाहरुलाई बडी आनन्द आउने एक अध्यानले जनाएको छ ।

हामी देशको कतीपय महिलाहरु यौन सम्पार्कको बेला पुरा आनन्द लिन सकिरहेको हुँदैनन । पुरुषहरुले आफ्नो पाट्नरलाई यौन सम्पर्क गर्दा महिलाले चाहे जती सन्तुष्टी दिन सकीरहेका हुँदैनन ।

यस्को कारण धेरै महिला तथा पुरुषहरु तनाबमा परिरहेका छन । यस्ले गर्दा उनिहरुको सम्बन्धमा पनि नराम्रो असर पर्ने गरेको देखिन्छ । महिलाहरु पुरा तरिकाले सन्तुष्टी तब हुन्छन जब उनिहरुको यौन इत्च्छालाई ध्यान दिइन्छ ।

Kalinchowk khabar baat

0 comments:

Post a Comment