Friday, July 20, 2018

प्राइभेट अंग देखिने छोटो कपडा लगाएको भन्दै गायिका सरस्वती लामा पक्राउ (भिडियो सहित)पुरा हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇



हट एण्ड सेक्सी गायिका रुपमा चर्चा कमाएकी रक गायिका सरस्वती लामा पक्राउ परेकी छन । गायिका लामाले समाजले नपचाउने उत्ताउलो नृत्यु प्रस्तुत गरेको भन्दै पक्राउ गरिएको हो । गायिका केही केटाहरुको बीचमा वानपिस लगाएर नाचिरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आज हामीले गुड फ्राइडे इन्टरटेनमेन्ट रिपोर्टमा रक गायिका सरस्वती लामा पक्राउ पर्नुको कारण के हो भन्ने विषयमा चर्चा गर्न गइरहेका छौ । एउटा चौतारीमा गायिका सरस्वती लामा जादुगर महादेव त्रिपाठी र केशव लगायत आधा दर्जन केटाहरु लामासंग कम्मरमा कम्मर मिलाएर नाचिरहेका थिए । गायिका लामा बावन पिसमा खुबै कम्मर मर्काएर सेकसी र हट दृश्य देखाइरहेकी थिइन । लामाको मस्त जवानीमा लठठ परेर सार मिलाइरहेका महादेव त्रिपाठी र केटाहरु एक्कसी भाग्न पुगे कारण त्यहा प्रहरी पुगेको थियो ।

गायिका लामाले वान पिस लगाएर समाजमा भल्गर फैलाएको भन्दै प्रहरीले गायिका लामा गिरफतार गरेको देखिन्छ । सरस्वती लामाद्धारा भर्खरै मात्र सार्वजनिक भएको ‘भैसी हात्ति’ बोलको गीतको भिडियोमा यो दृश्य समावेश गरिएको छ । गयिका लामा रियल लाइफमा भने पक्राउ परेकी होइनन । गायिका सरस्वतीको स्वरमा सजिएको उक्त गीतमा आफैले अभिनय गरेकी छन् । गायिकालाई हट अवतारलाई भिडियोमा उतारिएको छ ।

पछिल्लो समय चर्चामा आएकी सरस्वतीले अहिलेसम्म आफुले भोगेका गाली ताली र रोमान्सको कथालाई गीतको माध्यमबाट दर्शक तथा श्रोताहरु मा्झ लिएर आएकी हुन । बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको उक्त गीतलाई विजय तामाङले शब्द लेखेका हुन ।

गीतको भिडियोमा गायिका लामाको साथमा जादुगर महादेव त्रिपाठी, केशव जाङमु इन शेर्पा, पेम्वा शेर्पा लगायतको अभिनय रहेको छ ।


हेर्नहोस् म्युजिक भिडियो

0 comments:

Post a Comment