Thursday, July 19, 2018

मेलिनाको ‘आफ्नै छायाँले’ राजकुमारी र बिरेन्द्रलाइ यस्तो बनायो हेर्नुस् भिडियो सहित


गाेरखा- बहुचर्चित गायिका मेलिना राईद्वारा स्वरबद्द नयाँ गित आफ्नै छायाँको म्युजिक भिडियो रिलिज भएको छ । लामो समयको प्रतिक्षा पछि बिन्दबासिनी म्युजिक कम्पनिको युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो ।


भिडियोलाई लामो समय देखि कोरियालाई कर्मथलो बनाउदै आएका कलाकार बिरेन्द्र नहुभाग्य र राजकुमारी तामाङ्गको अभिनय देख्न सकिन्छ । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा रहेकी मोडल राजकुमारीको यस अघि पनि थुप्रै म्युजिक भिडीयो रिलिज भए जुन गीतलाई थुप्रै दर्शकले मन पराएका थिय ।
कोरियाको रमणिय स्थलमा छाय्यांकन गरिएको आफ्नै छायाले पनि दर्शको राम्रै साथ पाउनेमा बिस्वास लिन सकिन्छ । प्रेममा धोका पाएका प्रेम प्रेमिकाको कथालाई गीतमा उतार्न सफल गीतको सृजनाकार हुन् दिलिप तामाङ्ग र राजेश थापा । भिडियोलाई निर्देशन गरेका हुन् कलाकार स्वयंम बिरेन्द्र ले भने भिडीयोग्राफी पेंजे योंग्गको हो ।
भिडीयो



0 comments:

Post a Comment