Monday, July 16, 2018

बाजुरामा घट्यो दु:खद घटना ! हेर्दा हेर्दै बिजुलीको पोलमा करेन्ट लागेर यसरी मान्छे जल्यो ! (भिडियो सहित)



बाजुरा । बाजुरामा घट्यो दु:खद घटना यहि असाढ २९ गते शुक्रबार दिन बाजुरा जिल्ला जगन्नाथ गाँउपालिका वडा नं १ मा बस्ने अन्दाजि ३४ बर्षका दुर्ग बिष्टको करेन्ट लागेर निधन भएको छ ।

बिष्टकाे बेलुका ४ बजेतिर बिजुलिकाे पाेल चढेर लाईन बनाउदै गर्दा अचानक कर्मचारिले पावर हाउस बाट बत्ति अन गर्दा उक्त घटना घटेको हो। हेर्नुहोस प्रत्यक्षददर्शीले खिचेको भिडियो:

0 comments:

Post a Comment