Sunday, July 15, 2018

कस्तो निर्दयी छोरा बुहारी, आफ्नै बृद्ध बुबा आमालाई कुटपिट गरी, घर निकाला गर्दिए, (पूरा पढि सक्दो सेयर गर्नुहोला)



महावीर प्रसाद अग्रवाल अनि तिनको पत्नी रत्ना देवी अग्रवाल आफ्नो छोरा कुशल अग्रवाल अनि नेहा अग्रवालसंग बस्थे। कुशलको बिहे २०१५ मा भएको थियो भने विवाहको २ महीना देखी नै बुहारीले घर सम्पत्तिको निम्ति अशान्ति गर्न थालेकी थिईन।

 यिनीहरुको मारवाड़ी पंचायत भवनको नजिक शुभम अपार्टमेंटमा फ्लैट तथा सेठ श्री लाल मार्केटमा किचन अप्लायंसको दोकान छ। धेरै दिनसम्म सम्पति हत्याउने प्रयास गरेता पनि बृद्ध बाबा आमाले सम्पति बुहारिको नाम गर्नु न मन्दा अन्ततः

 छोरा बुहारि मिलेर आमा बाबालाई जब्बरजस्ती कुटपिट गरी घर बाट बाहिर निकाली दिएको घटना प्रकाशमा आएको छ। छोरा कुशल अग्रवाल अनि बुहारी नेहा अग्रवाल दुवैजना मिलेर बृद्ध आमा बाबालाई कुटपिट गरी घर बाट निकालिएपछि सिलीगुड़ीको एउटा लजमा बस्नु बाध्य ती मजबूर लाचार बृद्ध माता पिता। छोरा बुहारी बिरुद्ध सिलीगुड़ीको एउटा थानामा प्राथमिकी दर्ता पनि गरिएको छ। 

हाम्रो गोर्खाल्याण्ड यी बृद्ध असहाय माता पिताले चाढ़ै पावोस भन्ने कामना गर्दछ। यस्ता कु-पुत्रहरुको अनुहार समाजको अघि आउनु पर्छ दुनियाले चिन्नू आवश्यक छ यस्ता राक्षसरूपी छोराहरुलाई यसर्थ सक्दो शेयर गरौ जसमा की यिनीहरुले कतै मुख देखाउन नसकोस। नोट:सक्दो शेयर गरौ ताकि यी बृद्ध माता पीताले न्याय पावोस।

0 comments:

Post a Comment