काठमाडौँ। बालगायक अशोक दर्जीको दिनचर्चा फेरिएको छ। गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’को अपार सफलतापछि बालगायक अशोक दर्जीको चर्चा चारै तिर छ। उनी अहिले देशका विभिन्न ठाउँमा स्टेज कार्यक्रममा व्यस्त हुन थालेका छन्। केही दिन अगाडि राजधानीको लगनखेलस्थित आर्मी ग्राउण्डमा अशोक र गायक तथा सङ्गीतकार टक बुढाथोकीले लाइभ प्रस्तुती दिएका थिए।
|
0 comments:
Post a Comment