Monday, July 16, 2018

अशोक दर्जीको पैसा टंक बुढाथोकीले खायो हिसाब खोइ ? भन्नेहरुलाई रमेश प्रशाईले दिए हिसाबको गतिलो जबाफ !


विशाल मनका धनी रहेछन् टंक बुढाथोकी, छोरालाई दिने भनेको गीत अशोकलाई दिएर गुन लगाए

काठमाडौँ । पछिल्ले समय अशोक दर्जी एकपछि अर्को गर्दै भाइरल बनिरहेका छन् । विभिन्न न्तरवार्ताका कारण एकाएक चर्चामा आएका अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएपछि उनी झन् चर्चित बनेका छन् । उनको गीत सार्वजनिक भए लगत्तै गीतले पनि भइरल रुप धारण गरेको छ ।

अशोकलाई आजको अवस्थामा ल्याउन संगीतकार टंक बुढाथोकीले विशेष भूमिका खेलेका छन् । डिजे रुपकले अशोकलाई झापाबाट टिपेर काठमाडौं ल्याए र टंकको जिम्मा लगाएपछि टंकले आफ्ना छोराको लागी साँचेको गीत अशोकलाई दिएर ठूलो गुन लगाएका छन् । जुन गीतले अहिले सांगीतिक बजारमा राम्रो चर्चा बटुलीरहेको छ ।

अशोक दर्जीको पैसा टंक बुधथोलीले खायो हिसाब खोइ ? भन्नेहरुलाई रमेश प्रशाईले दिए हिसाबको गतिलो जबाफ !

0 comments:

Post a Comment