किशोरीलाई बलात्कार गरेको अभियोगमा एक महिला प्रहरीको फन्दामा परेकी छिन् ।
१५ वर्षीय किशोरीलाई बलात्कार गर्ने ४३ वर्षीय महिला शैनन पिटमैनलाई प्रहरी पक्राउ गरेको हो ।
यो घटना अमेरिकाको जाँर्जिया राज्यको हो ।
ती महिलाले किशोरीलाई आफ्नो घरमा बोलाएर पच्ने भन्दा बढी रक्सी पिलाएर जबरजस्ती यौन शोषण गरेको अमेरिकी समाचार संस्था मिररले जनाएको छ ।
प्रहरीले बलात्कार गर्ने महिलाविरुद्ध जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
प्रहरी अनुसन्धान अनुसार यौन इच्छा पुरा नभएका कारण श्रीमान छाडेकी ती महिला पुरुषको खोजीमा थिईन् ।
तर, आफ्नो यौन इच्छा मेटाउने पुरुष नभेटिएपछि उनले छिमेकीकी छोरीलाई पार्टी गर्ने भन्दै घरमा बोलाएर वेहोस हुनेगरी रक्सी पिलाएकी थिईन् ।
त्यसपछि किशोरीलाई कोठामा लगेर नांगै बनाएर जबरजस्ती यौन शोषण गरेकी थिईन् ।
अमेरिकी समाचार संस्था मिररका अनुसार, पीडित बालिकाले पनि प्रहरी वयानमा आफूलाई धेरै रक्सी पिलाएर यौन शोषण गरेको बताएकी छिन् ।
Kalinchowkkhabar baat

|
|
![]() |


0 comments:
Post a Comment