Sunday, July 15, 2018

यि राशिका मानिस असाध्यै धनी हुन्छन्, तपाईको राशि कुन ? पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



प्रत्येक वर्षका टप १०० धनीहरूको सूचीबाट अर्बपति छानिएका थिए । संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । फोब्र्स पत्रिकाले सन् १९९६ देखि २०१५ सम्म गरेको सर्वेकक्षणमा कुम्भ राशि भएका मानिस बढि धनी भएको जनाईएको छ ।

संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोब्र्स पत्रिकामा पनि छापिएको थियो ।

शीर्षस्थानमा रहेका १०० अर्बपतिहरूको सूची हेर्दा कुम्भ राशिका मानिस सबभन्दा धेरै भेटिए । कुम्भ राशिका अर्बपति १२.६ प्रतिशत थिए भने कर्कट राशिका अर्बपति सबभन्दा कम ५.९ प्रतिशत थिए । प्रत्येक वर्षका टप १०० धनीहरूको सूचीबाट अर्बपति छानिएका थिए । सर्वेक्षणले अनुसार कुम्भ राशिका मानिसहरू अरूभन्दा बढी स्वतन्त्र जीवन बाँच्छन् ।


यी राशिका मानिसहरूमा मौलिकता पनि अधिक हुन्छ । उनी देखावटीभन्दा पनि मौलिकतामा जोड दिन्छन् ।

0 comments:

Post a Comment