केही दिन अघि विवाहको दोश्रो दिन बिहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटनालाई पछ्याउँदै जाँदा थप रहश्य फेला परेको छ ।
जेठ २४ गते राती बुटवलको एक होटलमा सुहागरातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवा हिरागञ्जमा ३२ वर्षिय कर्णबहादुर बुढाथोकी अर्को दिन बिहान सोही होटलको काठोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनले झण्डै १५ वर्षदेखि स्थानीय थारु समुदायकी एक युवतीसँग शारीरिक सम्बन्ध राख्दै आएका ती युवतीले दावी गरेकी छन् । तर बुढाथोकीले आफ्ना साथीहरु मर्फत उनीबाट पन्छिन चाहेको बताईएको छ । भिडियो हेर्नुहोस

|
|
![]() |


0 comments:
Post a Comment