Sunday, July 15, 2018

आज वि.सं. २०७५ आषाढ आषाढ ३२ गते सोमवारको दिन यी राशिहरुलाइ असाध्यै राम्रो र यी राशिहरुको दिन यस्तो रहने छ !



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
भोलि खर्चको चिन्ताको बढेर जाने देखिन्छ। साथै भोलि तपाईले बोलीमा पनि नियन्त्रण राखेर बोल्नु पर्ने दिन रहेको छ। भोलि परिवारमा पनि तपाईको कलह बढेर जाने देखिन्छ। भोलि राजनीतिक कार्यक्रमबाट टाढा रहनु पर्ने दिन परेको छ। भोलि तपाईको सम्बन्धहरु टुट्न सक्ने देखिन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भोलि व्यावहारिक काम सुल्झाउन शुभ रहेकेको तपाईको दिन आर्थिक कार्यहरु शुखद बितेर जाने देखिन्छ। भोलि व्यवसाय र आयमा वृद्धि हुनाले तपाईं प्रसन्न रहनु हुने देखिन्छ। खानपानमा अत्यधिक लापरवाहीले स्वास्थ्यलाई बिगार गर्न सक्ने देखिन्छ। भोलि मित्रहरु र स्नेहीजनहरुसंग कुनै रमणीय पर्यटन स्थलमा यात्रा हुन सक्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भोलि आर्थिक, सामाजिक र पारिवारिक दृष्टिकोणको लाभ मिल्ने देखिन्छ। तपाईंको दिन आनन्द र उल्लासमा बित्नेछ। व्यापारमा लाभ हुनेछ र आयको स्रोतमा बढोतरी हुन सक्छ। भोलि सामाजिक प्रतिष्ठामा पनि तपाईको ब्रिधी हुने दिन परेको छ। भोलि प्रेम सम्बन्धमा सुधार आउने छ भने व्यापारमा सन्तुलन र आर्थिक फाइदाहरू मिल्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भोलि लामो समयको आर्थिक योजना बनाउनको लागि अनुकूल दिन देखिन्छ। भोलि प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। भोलि आर्थिक लाभ उच्च हुनेछ भने नसोचेको श्रोतबाट मुनाफा हुन सक्ने दिन परेको छ। भोलि तपाईको शरीर र दिमाग स्वस्थ र हर्षित रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भोलि तपाईंले आर्थिक योजनहरु बनाउदा धेरै विचार गर्नु पर्ने देखिन्छ। भोलिको दिन प्रतिकूलता अनि अभाबमा व्यतित रहने देखिन्छ। प्रेम सम्बन्धमा खटपट हुनेछ। भोलि तपाईको दिन एकदमै संवेदनशील रहने दिन परेको छ। मानसिक रूपमा अस्वस्थता बढेर जाने देखिन्छ। भोलि सोचे जस्तो आर्थिक लाभ नमिल्ने देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भोलि अदालतको काममा सतर्क भएर कदमहरू चाल्नु पर्मे देखिन्छ। भोलि तपाईंको परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। भावनाहरूको प्रवाहमा बगेर लिएको निर्णयका कारण दु:ख पाउनु हुने दिन परेको छ। तर भोलि कार्य सिद्धि गर्न खासै दुख गर्नु नपर्ला भने भोलि यश-कीर्तिमा ब्रिद्धी हुने देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भोलि तपाई हरेक मामलामा अनुकूलता अनुभव गर्नुहुनेछ। भोलि तपाईको दिन स्वास्थ्य,शिक्षा,अनि आर्थिक रुपबाट शुखमय बितेर जाला। नयाँ कार्यहरू व्यवस्थित गर्दै भोलिको दिन व्यतित रहनेछ। भोलि जागिरेहरुको लागि पनि राम्रो दिन रहेको छ। भोलि परिवारबाट कार्य सिद्धिमा सहयोग मिल्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भोलि बोलिको कारण तपाईंको मान हानी हुन सक्ल। भोलि दुर्घटना देखि बचनको लागि सावधान रहनु होला। मानहानी नहोस भन्नको लागि कम बोलेकै उत्तम हुने दिन रहेको छ भने भोलि व्यापारमा घाटा हुन सक्ने देखिन्छ। छलफलका साथै बहसबाट टाढा रहनु नै बुद्धिमानी सावित हुने दखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भोलि पुराना साथी-भाइ संग भेट-घाटका साथै मनोरन्जनात्मक यात्रा हुने योग रहेको छ। शारीरिकका साथै मानसिक स्वस्थका कारण आनन्दित महसुस गर्नु हुनेछ। भोलि हरेक कार्य गर्दा आमासंग सहकार्य गरेमा आर्थिक लाभ मिल्न सक्ने देखिन्छ। तपाईमा कान्ति बढेर जानाले हरेक कार्य सफल रहनेछन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भोलि तन-मनबाट स्वास्थ्य महसुस गर्नु हुने देखिन्छ। भोलि महत्त्वपूर्ण निर्णयका साथै नंया कार्य थालनीको लागि शुभ दिन देखिन्छ। भोलि तपाईको रचनात्मक शक्तिहरू बढेर जाने दिन परेको छ। साथी भाईसँगको भेटघाटले मन प्रफुल्ल रहला। भोलि प्रतियोगीताहरुमा विजय हासिल गर्न सक्षम रहनु हुने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भोलि तपाईमा स्थिरता नहुने देखिन्छ। तपाईंको विचारमा परिवर्तन चाँडै आउनेछ। सकेसम्म यात्रा नगर्नु होला। भोलि आर्थिक रुपमा भने तपाईंको लाभ मिल्ने दिन परेको छ। भोलि व्यवसाय र आयमा वृद्धि हुनाले तपाईं प्रसन्न रहनु हुने देखिन्छ। भोलि तपाईंको नकारात्मक विचारका कारण दु:खको समान गर्नु पर्ने हुन सक्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भोलि महत्त्वपूर्ण निर्णयका साथै नंया कार्य थालनीको लागि शुभ दिन देखिन्छ। भोलि तपाईको दिन विशेष धार्मिक कार्यहरुमा शरिक रहेरै बित्ने देखिन्छ। भोलि सेवामूलक कामबाट धनलाभ हुनेछ। शारीरिकका साथै मानसिक स्वस्थका कारण आनन्दित महसुस गर्नु हुनेछ। भोलि पुराना साथी-भाइ संग भेट-घाटका हुने देखिन्छ।

0 comments:

Post a Comment