Thursday, July 19, 2018

यी हुन् संसारकै सबैभन्दा गरिब राष्ट्रपति, जसले बाच्नको लागी कुखुरा पाल्छन, सरकाले दिएको सुविधा जनतालाई बढ्छन्



संसारकै गरिब राष्ट्रपति जो बाच्नको लागी कुखुरा पाल्छन,सरकारले दिएको सुविधा जनताको लागी प्रयोग गर्छन !
रास्ट्रपति जोसे बस्दै आएको घर उनले आत्मसात गरेको दर्शनले उनलाई जिवनको उद्धेश्य सम्पती कमाउनु र धनी बन्नु होइन, मुलुक र गरिबहरूको भलाईका लागि काम गर्नु हो भन्ने सिकाएको थियो ।

१४ बर्षे गुरिल्ला जिवनको क्रममा उनी दुइपटक जेल परे र ६ पटकसम्म हत्त्या प्रयासबाट जोगिए । २०१० मा राष्ट्रपती भए यता पनि देश र गरिब जनताका लागि उनको संघर्ष भिन्न रूपमा जारी छ ।

रास्ट्रपति जोसेको गाडी चाहेको भए उनी यो सुन्दर राष्ट्रपतिभवनमा बस्न सक्थे । तर उनले आफू बस्नका लागि अत्यन्त साधारण घर रोजेका छन जहाँ उनी आफ्नी पत्नी र एउटा कुकुरसङ्ग बस्दै आएका छन ।
यसरी उनि एउटा राष्ट्र्पतीले अरूको भलाईका लागि आफ्नो निजि सुखसयल त्याग्न सक्छ भन्ने कुराको सजिव उदाहरण बनेका छन ।

रास्ट्रपति जोसका तीन खुट्टे कुकुर मनुएला अहिले उनी उरूग्वेका पूर्वराष्ट्रपतिहरूको सम्मानमा त्यहाँको सुन्दर राष्ट्रपती भवनलाई सङ्ग्राहलयको रूपमा विकास गर्न लागिपरेका छन ।

उनिजस्तो साधारण घरमा बस्ने मान्छेलाई सम्पत्ती, प्रसिध्धी र निदाउनका लागि चाहिने राम्रो घरको खास अर्थ हुदैन । यी राष्ट्रपती बास्तवमै सार्थक जीवन बाचिरहेका छ्न |
उनी आफ्नैै बारिमा फूल रोप्छन र बेच्छन । खेतिपातिको यो “पार्टटाइम जागिर” ले यी राष्ट्रपतिलाई आफ्नो देशका बहूशङ्ख्यक मान्छेले गर्दै आएको जीवनप्रतिको सङ्घर्शबारे सजग बनाउछ ।

विश्वका शक्तिशाली राष्ट्र रुसका रास्ट्रपति भ्लादिमिर पुटिनसंग उरुगेका रास्ट्रपति जोसे उनि १९८७ मा निर्मित पुरानो भोक्स्व्यागन बिटल गाडी चलाउछन । सरल र सादा जिन्दगि रमाउने यी राष्ट्रपतिलाई आरामदायी बेन्ट्लीको आकर्षणले तान्दैन । जोसेको सुुरक्षाका लागि दुइटा गार्ड र तिनवटा खुट्टा भएको म्यान्यूला नामको एउटा कुकुर छ ।

रास्ट्रपति जोसे घास काट्दै राष्ट्रपतिहरूमा संसारकै सबैभन्दा गरिब भनेर चिनिने यी राष्ट्रप्रमुख आफू गरिब भएको कुरालाई कत्तिपनि स्विकार्दैनन । “म सबैभन्दा गरिब राष्ट्रपती होइन,” उनी भन्छन “बाच्नलाई धेरै चाहिने मानिस सबैभन्दा गरिब हो ।
मेरो जिवनशैली मेरा घाउहरूको प्रतिफल हो । म मेरै इतिहासको पुत्र हु । म एउटा चकटीमात्रमा रमाउन थालेको बर्षौ भैस्क्यो ।”
रास्ट्रपति जोसेको जीवनबाट पक्कै पनि केहि पाठ सिक्नु पर्छ अनि मात्रै जनता प्रेमी रास्ट्रपति बन्न सफल हुन्छ |

0 comments:

Post a Comment