प्रेमी दीपक खत्रीसँग मिलेर मृतककी श्रीमती लक्ष्मी बडैला बिष्टले माइती घर नजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माइत गएकाबेला श्रीमानलाई घुम्न जाने भन्दै खानीडाँडा लगेर भीरबाट मोटरसाइकलसहित धकेलेर हत्या गरेको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । कल डिटेलको आधारमा अनुसन्धान गर्दैजाँदा हत्याको रहस्य खुलेको प्रहरीले बताएको
लक्ष्मी बडैला, उनका प्रेमी खत्रीसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुहोस्:

|
![]() |
0 comments:
Post a Comment