Friday, June 29, 2018

राजाबादीको लागि खुशीको खबर , राजसंस्था आउछ ! स्वागत गर्न तयार रहनु ! भिडियो हेर्नुहोस: पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



काठमाडौं। शिव शेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा राजसंस्था फर्किने निश्चित भएको बताएका छन।

नेपाल र नेपालीको चाहना बमोजिम नेपालमा राज संस्थाको बिकल्प नरहेको भन्दै उनले संघियता नेपालको सवालमा ठीक नहुने र नेपालको अर्थतन्त्रले संघियता थेग्न नसक्ने उनले बताए। सम्पूर्ण राष्ट्रप्रेमी नेपालीलाई तयार रहन र राज्संस्थाको स्वागत गर्न आतुर सबैलाई एक हुन आग्रह पनि गरेका छन्।

0 comments:

Post a Comment