Thursday, June 28, 2018

हेर्नुस्, यस्तो बन्यो नेपालकै पहिलो अण्डरग्राउण्ड कलंकी बाईपास (भिडियो सहित)







चक्रपथ विस्तार पहिलो खण्ड (कलंकी–कोटेश्वर) को निर्माण अन्तिम चरणमा पुगेको छ । यसअन्तर्गत कलंकीमा निर्माण भएको भूमिगत सडक अर्थात् अन्डर पासको काम करिब ८० प्रतिशत पूरा भएको छ ।
उक्त भूमिगत सडक सम्भवत देशकै पहिलो हो । ८ लेन सडकमा निर्माण भएको भूमिगत खण्डले कलंकीबाट बाहिरिने, भित्रिने र चक्रपथ परिक्रमा गर्ने सवारी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।


कस्तो बन्दैछ त भूमिगत सडक ?
हेर्नुस भिडियो:



0 comments:

Post a Comment