Thursday, June 28, 2018

सुन तस्करीको ‘ठूलो माछा’ प्रधानमन्त्री नै भएको खुलासा ! कसरी भयो यस्तो हेर्नुहोस तपाईको होस् उडाउने छ ?पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇


३३ किलो सुन तस्करीबारे सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नुभएको म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिरआँउछ,’ सुवालले भने, ‘अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ, मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि ?

सुन तस्कर प्रकरणमा गोरे पक्राउ परेसँगै एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका बेला सांसद सुवालले संसदमै प्रश्न उठाएका हुन्। यसबाट प्रधानमन्त्री नै शंकको घेरामा परेका छन्।
प्रहरीभन्दा चोर अगाडि बढ्नु पुँजीवादी गणतन्त्रकै कारण भएको टिप्पणी गर्दै सांसद सुवालले भारतमा ७० वर्ष अगाडिदेखि देखिएको यो प्रवृत्ति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए। उनले नेपाली पानीजहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने तर्क गरे।
मलाई धोका दिने श्रीमानलाई देखाउनलाई.. म यस्तो गर्दैछु एकचोटी सबैले हेर्नुहोला ।

0 comments:

Post a Comment