Saturday, June 30, 2018

हास्य कलाकार मनोज गजुरेलको सहयोगमा मलेसियाको जेलमा परेका ११ नेपाली स्वदेश फर्किए हेर्नुस् भिडियाे सहित


मलेसियाको डिटिन्सन क्याम्प ९घर फिर्ति केन्द्र० ११ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । जन उद्वार केन्द्र र दूतावासको सहयोगमा बिहीबार निःशुल्क स्वदेश फर्किएका छन ।
विभिन्न कारणले अलपत्र भई जेल परेका मध्ये कसुर पूरा गरी डिटिन्सन क्याम्प ९घर फिर्ति केन्द्र० मा रहेका तथा आर्थिक अभावले नेपाल फर्कन हवाई टिकट जुटाउन नसकी बसेका ११ जनालाई नेपाली कामदारलाई जन उद्वार केन्द्र र दूतावासको सहयोगमा नेपाल पठाइएको छ ।

उद्वार भै स्वदेश फर्कनेहरुमा पाँचथरका हरिबहादुर लिम्बू, झापा का दिल्ली बहादुर न्यौपाने, झापाका हरि चन्द्र श्रेस्ठ, धनुशाका जितेन्द्र साह, धन्कुट्टाका बिस्णु कुमार राई, सुन्सरीका नवराज राई, कास्कीका कमल बहादुर गुरुङ, कास्कीका बुद्धिमान थापा मगर, अर्घाखाँचीका सरोज भुसाल, रुकुमका जनक ओलि र गोर्खाका राजकुमार तामाङ रहेका छन।

0 comments:

Post a Comment