भूत भन्ने बितिक्कै हाम्रो आङ् जिरिंग हुन्छ, रौहरु ठाडो हुन्छन । अझ रातको समयमा भूतको कहानी र कथाहरु सुन्नु पर्छ रातभर निन्द्रा लाग्दैन । कोही कोही त राती नै भूत भनेर चिच्याउछन् । किचकन्याले सताएको प्रसङ्गहरु त थुप्रै सुनिन्छ ।भूत भन्ने बितिक्कै हाम्रो दिमागमा एउटा अनौठो भयानक
डरलाग्दो दृश्य छचल्किन थाल्छ । तपाईलाई लाग्न सक्छ साच्चीकै भुत हुन्छन् त ? विश्वमा सुचना र प्रविधीले निकै फड्को मारीसके पनि मनिसहरुको मन परिर्वतन भएको छैन्
समाजमा भुतको चर्चा गरेको तपाई हामीले सुन्नेगरेकै छौ । तर विश्वास की नगर्ने भुत हुन्छ भनेर हेलोविन देखी चिनियाँ घोस्ट फेस्टिवल सम्म भुतको खुव चर्चा हुने पाईन्छ ।
नेपालमा सबै भन्दा बढी भूतले तर्साउने ५ ठाउँ (हेर्नुस भिडियो)को लागि तस्बिर परिणाम
तर भुतको अस्तित्व बारेमा लडाई भने हजारौ वर्षदेखि जारी छ । भुत छ र छैन् भनेको संख्या पनि उत्तिकै छ । देखे भोगेकाहरुको कहानी र कथालाई मान्ने हो भने भूत धेरै प्रकारका हुन्छन ।पछिल्लो समय जन घनत्व बढेसंगै भूत हट्दै गएको धेरैको बुझाइ छ । आखिर जे होस्, कतिपयलाई बिश्वास लाग्ला त कतिपयलाई नलाग्ला तर यहाँ एक भिडियोमा नेपालमा सबै भन्दा बढी भूत भेटिने ५ ठाउँको चर्चा गरिएको छ । जसमा राजदरबारदेखि सागरमाथासम्मका ठाउँहरु समेटिएका छन् ।
0 comments:
Post a Comment