Saturday, July 14, 2018

बाल गाएक अशोकको पैसाको बिसयमा पत्रकार किशोर र डिजे रुपक बीच यस्तो चर्काचर्की (भिडियो सहित ) पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । अशोक दर्जी युटब बाट एका एक भाइरल भए । अशोक दर्जीको घर निर्माण कार्य तिब्र चलिरहेको छ ।अशोक दर्जीलाई भिभिन्न देश विदेश बाट सहयोगी दाता हरुले सहयोग गरिरहेका छन् ।


घर निर्माण भैरहको अवस्थामा केहि दिन देखि बिबादित कुराहरु आएका छन् । अशोक दर्जीको सहयोगमा आएको पैसाको बिसयलाई लिएर पत्रकार किशोर श्रेष्ठले हिनामिना भयो भनेपछि डिजे रुपक र दिपक न्यौपानेले यस बिषयमा सत्य कुरा राखेका छन् । के हो त वास्तविक कुरा तल भिडियोमा हेर्नुहोला ।

0 comments:

Post a Comment