नेपाल हिन्दुराष्ट्र नभए संविधान खारेज हुन्छ- पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियो सहित्) स्वागतार्थ लाईनमा उभेका स्थानीय संग पाँच सय मिटर पैदल हिडेर पुर्ब राजा ज्ञानेन्द्र साह मन्दिर पुग्नु भएको थियो ।
उहाले मंन्दिरमा २४ मिनेट पुजा गर्नु भएको थियो । पंडितद्धारा बैदिक एवं तान्त्रिक मन्त्रोउच्चारण द्धारा पूर्व राजा शाहले पुजा गर्नु भएको हो ।
दशौ हजारमा उपश्थित नागरिकले उहालाई राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गर्नु भएको छ ।
उहा लाई रौतहटमा शुक्रबारनै अभिनन्द गरिएको छ । बाराको सिमरा बाट रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरीमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल दुर्गा भगबतीको पुजाआजा गर्न आउनु भएका पुर्ब राजा ज्ञानेन्द्र साह लाई मन्दिर
ब्यबस्थापन समितिले अभिनन्दन गरेको हो । नेपाल हिन्दुराष्ट्र नभए संविधान खारेज हुन्छ- पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियाे)
नेपाल हिन्दुराष्ट्र नभए संविधान खारेज हुन्छ- पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियो सहित्) स्वागतार्थ लाईनमा उभेका स्थानीय संग पाँच सय मिटर पैदल हिडेर पुर्ब राजा ज्ञानेन्द्र साह मन्दिर पुग्नु भएको थियो । उहाले मंन्दिरमा २४ मिनेट पुजा गर्नु भएको थियो । पंडितद्धारा बैदिक एवं तान्त्रिक मन्त्रोउच्चारण द्धारा पूर्व राजा शाहले पुजा गर्नु भएको हो ।
दशौ हजारमा उपश्थित नागरिकले उहालाई राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गर्नु भएको छ । उहा लाई रौतहटमा शुक्रबारनै अभिनन्द गरिएको छ ।
बाराको सिमरा बाट रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरीमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल दुर्गा भगबतीको पुजाआजा गर्न आउनु भएका पुर्ब राजा ज्ञानेन्द्र साह लाई मन्दिर ब्यबस्थापन समितिले अभिनन्दन गरेको हो । नेपाल हिन्दुराष्ट्र नभए संविधान खारेज हुन्छ- पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियाे)

|
![]() |
0 comments:
Post a Comment