Saturday, July 14, 2018

ज्योति मगरले भर्जिन छु भन्दा सम्झनाले रोक्न सकिनन् हाँसो (भिडियो कुराकानी)


काठमाडौँ। छोटा पहिरन, गोप्य अङ्ग देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योति मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक
स्टन्टबाजीले ज्योति चर्चामै हुन्छिन् ।
उचाइ , रूप, फिगरको हिसाबले ज्योति कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योति खोज्नेहरू पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।
हेर्नुस् उनि र कुनै बेलाकी चर्चित मोडेल सम्झना
बुढाथोकीसंगको कुराकानी।

0 comments:

Post a Comment