छाेटाे समयमै चर्चामा अाएका भाईरल ब्वाई अशाेक दर्जीलाई नचिन्ने सायदै कम मानिस हाेलान । बच्चा देखि बुढा सम्मका सबैकाे मुखमा अहिले उनकै मन बिनाको धन गित गुनगुनाउछन ।
अार्थिक अवस्थाका कारण सानै उमेरमा पैसाकाे लागि झापाकाे बेलडागी बस स्टेसनमा गित गाउदै हिड्ने अशाेक अहिले उनकाे स्वर देशबिदेशका स्टेचमा निकै ठुलाे मुत्यमा बिकिरहेकाे छ । सडकमा गित गाउदै गरेकाे थाहा पाए पछि माेरङका उर्लाबारीमा अवस्थित उर्लाबारी फाेकस टिभीले उनकाे प्रतिभाकाे पहिचान गर्दै देश बिदेशमा चर्चामा ल्याएका थिए भने उनलाई दर्शक र स्टेज सम्म पुर्याउन गायक तथा संगितकार टंक बुढाथाेकीले ठुलाे सहयाेग पुर्याएकाे सर्वतबिदितै छ । अशाेक जुन तरिकाले चर्चामा अाए साेहि अनुरुप यनलाई सहयाेग गर्नेकाे पनि लर्काे लागेर अायाे यसकाे स्रेय उर्लाबारी फाेकस टिभी, संगितकार टंक बुढाथाेकी र अाम दर्शक, स्राेतालाईनै जान्छ । उनले पाएकाे सहयाेगले गर्दा अाज उनकाे घर निर्माण कार्य अन्तिम चर्णमै पुगेकाे छ । एक्लाे घर खाेलाकाे डिलमा बसेका अशाेक अहिले समतल जमिन, छिमेकीकाे साथमा बस्ने भएका छन । तेस्तै आज हामीले असोक दर्जीको घर कस्तो बनिरहेको छ ?? र असोक कुन कोठामा सुत्छन ???
0 comments:
Post a Comment