काठमाडौं। वृद्धाभत्ता खाने बेलामा कस्को रहर हुन्छ र घोटिएर काम गर्न ? तर, यहाँ एक वृद्धा जोडीको कथा निकै मार्मिक छ।
बुढेसकालमा छोराछोरीले जन्मदिने आमाबुबालाई नै बेवास्ता गरेपछि एक वृद्ध जोडि होटल संचालन गरेर जीवन जसोतसो धान्दै आइरहेका छन् ।
महँगाइको जमानामा एकदमै सस्तो सुलभ तरिकाले खाना खुवाउँदै आइरहेका वृद्ध जोडिको होटलमा ग्राहक कहिल्यै खाली हुँदैनन् !
वृद्ध दम्पतीले खाना सँगै धर्म पनि गरेको देखिन्छ जहाँ मासुभात ९० रुपैयाँमा र सादा खाना मात्र ५० रुपैयामा गरीब मजदुरहरूलाई खुवाएर महँगाईको जमानामा पुण्यको काम गर्दै आइरहेका छन् । र यस होटलमा आउने ग्राहकहरु प्रायः सबै खुशी देखिन्छन् । भिडियो हेर्नुहोस:

|
![]() |
0 comments:
Post a Comment