Friday, July 20, 2018

आङ नै सिरिङ्ग हुने १२ दिनमा डेढ करोडले हेरेको भिडियो (भिडियो सहित )पुरा हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇



यहाँ एउटा साँढे सात मिनेटको साइकलिङमा रोमाञ्चको हद नै पार गरेको भिडियो प्रस्तुत गरिएको छ । प्रसिद्ध स्कटिश ट्रायल साईक्लीसट डेनी मेकअस्किलको यो आङनै सिरिङ्ग हुने शान्दार भिडियो अहिले इन्टरनेटमा निकै चर्चाको बिषय बनेको छ ।
१२ दिन पहिले भिडियो शेयरिङ साइट यूट्युबमा पोष्ट गरिएको यस भिडियोलाइ अहिले सम्म १ करोड ६६ लाख ८७ हजार मानिसहरूले हेरिसकेका छन ।
उक्त भिडियोलाइ १ लाख १४ हजार भन्दा धेरै मानिसहरूले लाइक समेत गरेका छन । यस भिडियोमा निकै रोमाञ्चक तरिकाले पहाडहरू तथा यस्ता ठाउँहरूमा साइकलिङ गरेको देखाइएको छ ।
जहाँ तपाइँ घुम्न जानका लागी जानु अघि तपाइँ पनि धेरै पटक सोच्नु हुनेछ ।


भिडियो हेर्नुस



0 comments:

Post a Comment