Friday, July 20, 2018

म १८ वर्षीया अविवाहित युवती हुँ, मलाई धेरै नै यौन इच्छा हुन्छ ! मैले के गर्नुपर्ला ? पुरा बिवरण सहित हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇




यौन इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार..यस्तो :थाहा पाई राखौ यौन स्वास्थ्य सम्बन्धी जान्नैपर्ने १६ कुराहरु ?
हरेक श्रीमान् श्रीमतीले सुत्नु भन्दा अगाडि गर्नै पर्ने यी कुराहरु नत्र पछुताउनु पर्ला ! (पुरा पढ्नुहोस्)

यौन सम्पर्कपछि महिलाले ध्यान दिनुपर्ने कुरा जानी राखौ नेपालीहरु बत्ती निभाएर यौन सम्पर्क गर्नुको खास कारण यस्तो पो रहेछ,पढ्नुहोस

यसो गरे अवश्य गर्भवती भईन्छ ? म १८ वर्षीया अविवाहित युवती हुँ, मलाई धेरै नै यौन इच्छा हुन्छ ! मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ?
यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको

विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ।

यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

स्रोत:LOKMANDU.COM

0 comments:

Post a Comment