Sunday, July 22, 2018

डाक्टरले चेकअप गर्ने बहानामा युवतीको गोप्य अंगहरुमा गलत नियतले छोएपछि जे भयो हेर्नुस भिडियोमा



डाक्टरलाई भगवानको अर्को रुप अझै पनि मानिन्छ । तर सबै डाक्टर त्यस्तो हुदैनन् । यो कुरा भारतमा घटेको यो घटनाले पनि प्रमाणित गर्दछ । जोधपुरमा एक प्राइभेट क्लिनिक चलाउने डाक्टर अब्दुल अजीज खानले शरिर चेकअपको नाममा लज्जास्पद गलत हर्कद गर्दै आएको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो कर्तुतको पर्दाफास जव भयो तव विश्व हिंदू परिषद र शिवसेनाले यी डाक्टरको असली हर्कत थाहा पाएर पुलिसमा रिपोर्ट गरे । स्थानीय पुलिस अधिकारी अचल सिंहका अनुसार यस घटनाको बारेमा अब छानबिन गरि पिडित ति युवतीहरुको सम्पर्कमा पुग्ने कोशिस गर्दैछ ।
ति डाक्टरले आफ्नै नामको अब्दुल अजीज खां क्लिनिक चलाउदै आएका छन । उक्त क्लिनिकमा गोप्य रुपमा रेकर्ड गरिएको भिडियो गत शुक्रबार सोसल मिडियामा लिक भए पछी भाइरल भएको थियो । उक्त भिडियोमा डाक्टरले युवतीहरुलाई क्लिनिकको भित्र पट्टिको कोठामा लगेर बेडमा सुताएर आफ्नो मनोमानी हिसाबले छुने सुम्सुमाउने गरेको स्पष्ट देखिन्छ ।

सार्बजनिक भिडियोमा दुइ युवतीसंग गलत हर्कद गर्दै युवतीहरुलाई यौन सम्पर्कको लागी आकर्षित गर्ने कोशिश गरेको देखिन्थ्यो । युवतीहरुको संबेदनसिल अंग स्तन, पेट, कम्मर, पिठ्युमा समाउदै, सुम्सुमाउदै आफूतिर तानेर आफ्नो यौन सन्तुष्टि मेट्ने कोशिस गरेको भिडियोमा स्पष्ट देखिन्छ । भिडियोमा देखिएका पिडित युवतीहरु को हुन् अझै पुलिसले पत्ता पाउन सकीरहेको छैन ।

यदि कुनै पिडित युवतीले पुलिसमा आएर रिपोर्ट गरे केसलाई अगाडी बढाउन सजिलो हुने प्रहरी प्रसासन बताउछ । यदि ति युवतीहरु फेला नपरे वा सम्पर्कमा आउन नचाहेमा पनि प्रहरीले डाक्टरमाथि कारबाही अगाडी बढाउने जनाएको छ । एनपीन्युज

0 comments:

Post a Comment