Sunday, July 22, 2018

यि महिलाले काठमाडौंमै धन्दा गरेरै ४३ लाख कमाइन भिडियो हेर्नुहोस छक्क पर्नुहुने छ ! (भिडियो सहित)पुरा हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇



काठमाडौँ : बेरोजगारसंग संगै युवायुवतीहरु विभिन्न अपराधमा लाग्ने गरेका छन् । सबै भन्दा छिटो पैसा कमाउने बाटो बनेको छ ठगि धन्दा ।

काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन ।

उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ ।

दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी गरेकी शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । फेसबुकमार्फत चिनजान गर्ने र महंगा उपहार पठाएको भनेर झुक्याउदै त्यसवापत लाग्ने करका नाममा उनले ठग्दै आएको खुलासा भएको छ ।


विदेशीसँग मिलेर उनले अहिलेसम्म ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको सिआईबीले जनाएको छ ।

हेर्नुस् भिडियो


0 comments:

Post a Comment