Monday, July 16, 2018

एक महिलालाई जंगलमा लगी लछारपछार पार्दै बलात्कार गर्दै गेरको भिडियो भाईरल (भिडियोसहित)



भारतको उत्तर प्रदेश राज्यमा एक महिलालाई आफ्नै घरबाट थुतेर जंगलमा लगी तिन जना युवाहरुले बलात्कारको प्रयास गरिरहेको भिडियो सामाजिक सञ्जालहरु र इन्टरनेटमा भाइरल बनेको छ। उक्त भिडियोमा तीन युवकहरुले एक महिलालाई जवर्जस्ती गर्न खोजिरहेका छन्। उनीहरुले अन्दाजी ५० देखि ५५ वर्षकी महिलालाई जवर्जस्ती शारीरिक समबन्धको लागी दबाव दिईरहेको प्रष्ट देख्न सकिन्छ। पिडित महिलाले आफूलाई छोडिदिन हारगुहार गरिराखेकी हुन्छिन्, तर ती पापिष्टहरुले यौन बासनाका दरिद्रहरुले उनको कुरा सुन्न मान्न त के सुन्न समेत तयार हुँदैनन्। यी यौन पिपासु युवकहरुले यति ठूलो शाहस गर्छन् की, उक्तलाई महिलालाई उनकै घरमा गई जवर्जस्ती उठाएर सुनसान जंगलमा लगी जवर्जस्ती गर्छन्। उनीहरुले बलात्कारको प्रयास गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि यतिबेला उत्तर प्रदेशको उन्नाव भन्ने स्थानको गंगाघाट आसपासका क्षेत्रमा त्राससंगै स्थानियमा आक्रोस पनि फैलिएको छ। स्थानीय गंगाघाट प्रहरीले हाल सम्म २ जना आरोपी आकाश र राहुललाई पक्राऊ गरिसकेको छ। प्रहरीका अनुसार यस घटनामा ५ जना व्यक्तिहरुका विरुद्ध उजुरी दर्ता भएको छ। घटनाका केही अभुयुक्तहरु पक्राउ समेत परेको अवस्थामा पिडित महिला को हुन् र कहाँ छिन् भन्ने बारे कुनै पनि जनाकारी अहिले सम्म आउँन नसकेको प्रहरीले जनाएको छ।एजेन्सी । भिडियो यहाँ बाट हेर्नुहोस :


0 comments:

Post a Comment