Monday, July 16, 2018

इन्डियाको एउटा च्यानलले नेपालको बारेमा यस्तो भिडियो बनाएपछि [भिडियो सहित हेर्नुहोस ] पुरा हेर्न फोटो मा किलिक गर्नु होला



नोट :- [भिडियो हेर्न तल जानु होस ]
गोरखा – गोरखाका एक व्यक्तिले आफ्नै ६३ वर्षीय आमालाई कुटेर हत्या गरेका छन् ।
गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं. १, सपुङ्गेका ३२ बर्षीय राजेश विश्वले प्यारालाइसिस रोगले थला परेकी आफ्नी आमा बबी विश्वलाई निर्घात कुटपिट गरी हत्या गरेका छन् ।
राजेशकी श्रीमतीका अनुसार असार ७ गते राजेशले श्रीमती र आमालाई कुटपिट गरेका थिए, कुटपिटपछि श्रीमती भागेर आफन्तको मै बसेकी थिइन्, ८ गते बिहान घरमा आउदा आमाको शरीरभरि निलडाम भएको उनले बताईन।
छोराको कुटपिटले थला परेकी आमाको ८ गते राती मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गए । उनीसंगै १७ जना मलामीहरुले शवलाई शदखत गर्न दरौदी किनारमा लगे । अामाको लाश जलाउने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नियन्त्रणमा लिए । अभियुक्त राजेशसहित १७ जना मलामीहरुलाई समेत नियन्त्रण गरी प्रहरीले अनुसन्धान गरेको थियो ।
नोट :- [भिडियो हेर्न तल जानु होस ]
प्रहरी हिरासतमा राखिएका मध्ये १२ जना मलामी छुटिसकेको छन् भने अभियुक्त राजेश विश्व सहित ४ जना अझै प्रहरी नियन्त्रणमा रहेका छन् । राजेशकी श्रीमतीले समेत प्रहरीलाई आमा कुटेर हत्या गरेको बयान दिएकी थिईन् ।
आमा मरेपछि घरमा कोही बस्दैन । घरमा राती राती भुतले तर्साएको र आमाको आवाजमा भूत बोल्ने भन्दै उक्त घर बस्न नमिल्ने समेत स्थानीयले बताए ।

0 comments:

Post a Comment