Sunday, July 22, 2018

काठमाण्डौ मा गोली चल्यो ताजाअपडेट (भिडियो सहित)पुरा हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇



डा केसीको समर्थनमा निस्किएको जुलुसमाथि अश्रुग्याँस प्रहार, दर्जनौ घाईते (भिडियो सहित)काठमाडौं । प्रदर्शनकारी र प्रहरीरबीच बानेश्वरको सडकमा झडप भएको छ । डाक्टर गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । जसमा अध्यक्ष बस्नेतको टाउकोमा गम्भिर चोट लागेको छ ।प्रदर्शनमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।काठमाडौं : २२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसी

समर्थकको आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन्। शनिबार दिउँसो निषेधित क्षेत्र तोड्दै अघि बढेका तरुण दलका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेपछि सरकारी गाडी तोडफोड गरेका हुन्। इन्द्रेणी फुडल्यान्डमा पार्किङ गरेका तीनवटा सरकारी गाडी तोडफोड भएका हुन्। पार्किङमा रहेका तीनवटा गाडीका साथै होटेलका सिसा फुटेर एक कर्मचारी घाइते भएको संचालक बिष्णु श्रेष्ठले जानकारी दिए।

तस्बिरः विकास कार्की काठमाडौं । प्रदर्शनकारी र प्रहरीरबीच बानेश्वरको सडकमा झडप भएको छ । डाक्टर गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । जसमा अध्यक्ष बस्नेतको टाउकोमा गम्भिर चोट लागेको छ ।प्रदर्शनमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।

स्रोत:Nepal chautari online.com

0 comments:

Post a Comment