Sunday, July 15, 2018

छोरा घरमा नभएको मौका छोपेर आफ्नै बुहारीलाई योन सम्पर्क गर्ने ससुरा र बुरारीको यौन लिला

कञ्चनपुरमा बुहारीको पेटमा ससुराको ७ महिने गर्भ, छोरा पनि बलात्कारी भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस.र्वास नगरपालिकामा बस्ने एक ससुराले बुहारीसँग यौन सम्पर्क गरेपछि गर्भ रहेको छ । बुहारीले ससुरासँगको यौन सम्पर्कबाट रहेको ७ महिनाको गर्भ बोकिरहेकी छन् ।

श्रीमान घरमा नभएको अवस्थामा पुनर्वास नगरपाालिकाकी एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी हुन् । ‘ससुरासँगको यौन सम्पर्कले गर्भ रहेको ७ महिनापछि स्थानीय वासिन्दाले ससुरा–बुहारीलाई प्रहरीको जिम्मा लगाएका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट आएको घटना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।’

बुहारीलाई गर्भ बोकाउने ससुरामाथि जबर्जस्तीकरणीको मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाई महिला विकास कार्यालय कञ्चनपुरको सेफ हाउस र ससुरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
ससुराले जबर्जस्ती यौनसम्पर्क गरेको र बाहिर भनेमा मार्ने धम्की दिएको महिलाले बताइन् । ‘तेरो श्रीमान घरमा छैन । बढी कराउने काम नगर्नु, जे म भन्छु त्यो मान’ भन्दै धम्क्याएर जवर्जस्तीकरणी गरेको महिलाले बताइन् । ‘ससुराको डरले बाहिर भन्न सकिन,’ महिलाले भनिन्, ‘गर्भ रहेको ७ महिना पुग्यो ।’
महिलाले घरमा चोर लाग्ने डरले राति ससुरासँगै सुत्ने गरेको समेत बताइन् । सासु-ससुराबिच विवाद भएपछि सासु आफन्तको घरमा बस्ने गरेको र ससुराले आफूलाई सँगै सुताउने गरेको बुहारीले बताइन् ।

‘ससुराले गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्न मेरो तिलहरी बेचेर १० हजार रुपैयाँको जोहो गरे,’ बुहारीले भनिन्, ‘अस्पताल आएपछि डाक्टरले ७ महिनाको गर्भ फाल्न नमिल्ने भन्यो । त्यसपछि गर्भ फाल्न सकिएन ।’ ससुरा मदिरा खाएर गालीगलौज समेत गर्ने गरेको महिलाले बताइन् ।

तर, ससुराले बुहारीको सहमतिमै यौन सम्पर्क गरेको दावी प्रहरीमा गरेको स्रोतले जनाएको छ । ‘बुहारी र मेरो सुत्नेखाट सँगै जोडिएको थियो । राति बुहारी मेरो खाटमा आएर सुत्थिन्,’ ससुराको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘छोरो जेल गएदेखि बुहारी र मबिच यौन सम्पर्क हुने गरेको थियो ।’

स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा ससुराको गर्भ बोक्ने महिलाका श्रीमान जेलमा सजाय भोगिरहेका छन् । छोरो जेलमा भएको, श्रीमती आफन्तको घरमा बस्ने गरेकाले ससुरा-बुहारी मात्रै घरमा हुँदा ससुराले बुहारीसँग यौनसम्पर्क राख्ने गरेका थिए ।र्वास नगरपालिकामा बस्ने एक ससुराले बुहारीसँग यौन सम्पर्क गरेपछि गर्भ रहेको छ । बुहारीले ससुरासँगको यौन सम्पर्कबाट रहेको ७ महिनाको गर्भ बोकिरहेकी छन् ।
श्रीमान घरमा नभएको अवस्थामा पुनर्वास नगरपाालिकाकी एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी हुन् । ‘ससुरासँगको यौन सम्पर्कले गर्भ रहेको ७ महिनापछि स्थानीय वासिन्दाले ससुरा–बुहारीलाई प्रहरीको जिम्मा लगाएका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट आएको घटना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।’
बुहारीलाई गर्भ बोकाउने ससुरामाथि जबर्जस्तीकरणीको मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाई महिला विकास कार्यालय कञ्चनपुरको सेफ हाउस र ससुरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
ससुराले जबर्जस्ती यौनसम्पर्क गरेको र बाहिर भनेमा मार्ने धम्की दिएको महिलाले बताइन् । ‘तेरो श्रीमान घरमा छैन । बढी कराउने काम नगर्नु, जे म भन्छु त्यो मान’ भन्दै धम्क्याएर जवर्जस्तीकरणी गरेको महिलाले बताइन् । ‘ससुराको डरले बाहिर भन्न सकिन,’ महिलाले भनिन्, ‘गर्भ रहेको ७ महिना पुग्यो ।’
महिलाले घरमा चोर लाग्ने डरले राति ससुरासँगै सुत्ने गरेको समेत बताइन् । सासु-ससुराबिच विवाद भएपछि सासु आफन्तको घरमा बस्ने गरेको र ससुराले आफूलाई सँगै सुताउने गरेको बुहारीले बताइन् ।

‘ससुराले गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्न मेरो तिलहरी बेचेर १० हजार रुपैयाँको जोहो गरे,’ बुहारीले भनिन्, ‘अस्पताल आएपछि डाक्टरले ७ महिनाको गर्भ फाल्न नमिल्ने भन्यो । त्यसपछि गर्भ फाल्न सकिएन ।’ ससुरा मदिरा खाएर गालीगलौज समेत गर्ने गरेको महिलाले बताइन् ।
तर, ससुराले बुहारीको सहमतिमै यौन सम्पर्क गरेको दावी प्रहरीमा गरेको स्रोतले जनाएको छ ।

‘बुहारी र मेरो सुत्नेखाट सँगै जोडिएको थियो । राति बुहारी मेरो खाटमा आएर सुत्थिन्,’ ससुराको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘छोरो जेल गएदेखि बुहारी र मबिच यौन सम्पर्क हुने गरेको थियो ।’
स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा ससुराको गर्भ बोक्ने महिलाका श्रीमान जेलमा सजाय भोगिरहेका छन् ।

छोरो जेलमा भएको, श्रीमती आफन्तको घरमा बस्ने गरेकाले ससुरा-बुहारी मात्रै घरमा हुँदा ससुराले बुहारीसँग यौनसम्पर्क राख्ने गरेका थिए ।


0 comments:

Post a Comment